दफा १३६
सैनिक कारागार
: नेपाल सरकारले आफ्नो अधिनमा रहेको मानवोचित भौतिक सुविधाहरु भएको कुनै घर वा घरको कुनै भागलाई सैनिक अदालतबाट कैद सजाय पाएका व्यक्तिलाई  थुनामा राख्नको निमित्त सैनिक कारागार भनी तोक्न सक्नेछ ।